काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा मंगलबार चुनावी सभाको आयोजना गर्दैछ ।
चुनावी सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् ।
रास्वपाको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन इटहरी पुगेका छन् ।
भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।




प्रतिक्रिया