कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त

कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभा सचिवालयले पूर्व मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाइएको सूचना प्रकाशित गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पत्र प्राप्त भएपछि सचिवालयले बुधबार शर्मालाई सांसद पदबाट हटाइएको जानकारी गराएको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) आबद्ध छन् ।

यस्तो छ प्रदेशसभा सूचना –