३७ सय रुपैयाँले घट्याे सुनको भाउ

३७ सय रुपैयाँले घट्याे सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो ।

हिजो ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।