काठमाण्डु – गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) कैद सजाय भुक्तान गरेर रिहा भएका छन् ।
बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएका जेलर बाबुराम अर्यालले जानकारी दिए । उनले कैद भुक्तान गरिसकेको अर्यालले बताए ।
ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएपछि उनलाई सजाय भुक्तानका लागि डिल्लीबजार कारागारमा राखिएको थियो ।




प्रतिक्रिया