काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
आईतबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेट्नका साथै पिताप्रति अर्पण प्रकट गरेकी हुन् ।
मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।





प्रतिक्रिया