काठमाण्डु– नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार शीतल निवासमा १२ः३४ को शुभ साइतमा बालेनले शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा बालेनलाई शपथ खुवाएका छन् ।
शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिएको छ भन १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिएको छ ।





प्रतिक्रिया