प्रधानमन्त्री बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्व पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो ।

शुक्रबारै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका शाहले शुक्रबारै मन्त्रिपरिषद् गठन गरेका छन् ।