पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

खड्कालाई आइतबार बिहान महाराजगन्जबाट पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।

उनी काठमाण्डुको लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा मुछिएका छन् ।