हर्क साम्पाङको प्रश्न : ‘हेल्लो नेपाल सरकार … हाम्रो बोल्ने पालो कहिले आउँछ ?’

हर्क साम्पाङको प्रश्न : ‘हेल्लो नेपाल सरकार … हाम्रो बोल्ने पालो कहिले आउँछ ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले संसद् बैठक कहिले बस्ने भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले संसद्मा बोल्न पाउनुपर्ने संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘हेल्लो नेपाल सरकार … सदनको पैलो वेटक कैले हुन्छ ? हाउँरो बोल्नी पालो कैले आम्च ?’

नवगठित संसद्का सांसदहरूले शपथ ग्रहण गरिसकेपछि नयाँ सरकार गठन भइसकेको छ । तर संसद् बैठक कहिलेदेखि बस्ने भनेर अहिलेसम्म यकिन हुन सकेको छैन ।