काठमाण्डु – नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् ।
पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक निरज आचार्यले बादल समानुपातिक तर्फका सांसद हुन् । दलको नेतामा सुहाङ नेम्वाङले पनि इच्छा व्यक्त गरेको भए पनि उम्मेदवारी कायम नरहे पनि बादल निर्विरोध भएका हुन् ।




प्रतिक्रिया