रास्वपाबाट डीपी अर्याललाई सभामुखको लागि प्रस्ताव गर्ने निर्णय

रास्वपाबाट डीपी अर्याललाई सभामुखको लागि प्रस्ताव गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको नामलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।

अर्यालले गृहमन्त्री बन्न खोजे पनि गृहमा सुदन गुरुङलाई नियुक्त गरिएपछि उनी सभामुख बन्न लागेका हुन् ।