मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको आकस्मिक बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।