योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्ष नियुक्त गरेको हो ।यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका भट्टले २५ वर्षे कार्यकाल सकाएर अवकाश लिएका थिए ।

यस्तै बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त गरेको छ ।