फेरि ३ लाखकै हाराहारीमा पुग्यो सुनको भाउ, एकैदिन ७ हजारले बढ्यो

फेरि ३ लाखकै हाराहारीमा पुग्यो सुनको भाउ, एकैदिन ७ हजारले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सुनको भाउ ह्वात्तै बढेको छ । यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ कायम भएको छ ।