रास्वपाको मुख्य सचेतकमा कबिन्द्र, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा चयन

रास्वपाको मुख्य सचेतकमा कबिन्द्र, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्य सचेतक र सचेतक चयन गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले एक जना मुख्य सचेतक र २ जना सचेतक चयन गरेको हो ।

मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन भएका छन् भने बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।

यस्तै, पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा चयन गरेको छ ।