काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसद र मन्त्रीहरूको लेवी तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको हो ।
सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय गरिएको छ ।




प्रतिक्रिया