काठमाण्डु – सार्वजनिक खरिदको टेन्डर प्रणाली ‘ह्याकिङ’ आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।
सार्वजनिक खरिद अन्तर्गतको प्रणालीमा अनाधिकृत पहुँच पुर्याएको आरोपमा शुक्रबार उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।





प्रतिक्रिया