सशस्त्र प्रहरीका ६ एसएसपीहरू डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपीहरू डीआईजीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बलका ६ एसएसपीहरू प्रहरी नायव उपरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले शुक्रबार एसएसपीहरू दिग्विजय सुवेदी, नेत्र कार्की, राजेश उप्रेती, माधव पौडेल, किरण बस्नेत र प्रविन कँडेल डीआईजीमा बढुवा सिफारिस गरेको छ ।