सञ्चार मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीहरू पदमुक्त (नामावलीसहित)

सञ्चार मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीहरू पदमुक्त (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीहरू पदमुक्त भएका छन् ।

सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ जारी भएर राजपत्रमा प्रकाशित भएपछि मन्त्रालयले पदमुक्त भएको सूचना सार्वजनिक गरेको छ ।

पदमुक्त हुनेमा गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, विज्ञापन बोर्ड, सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीहरू रहेका छन् ।

हेर्नुहोस् पदमुक्त पदाधिकारीको नामावली –