विद्यमान वन र वातावरण ऐन परिवर्तन गर्ने घोषणा

विद्यमान वन र वातावरण ऐन परिवर्तन गर्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिैम वाग्लेले आगामी ५ वर्षभित्र सबै पालिकाबाट जिल्ला सदरमुकाम जोड्ने सडक र पुल निर्माण गरिसक्ने घोषणा गरेका छन् ।

संघीय संसदका दुवै सदनको बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक आय तथा व्यवको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले विद्यमान वन तथा वातावरण ऐन परिमार्जन गरिने बताए ।