काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वनलाई संरक्षणको सीमित दायरबाट बाहिर निकाल्ने जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले वनलाई उद्यमसँग जोड्ने जानकारी दिए ।
उनले हरित औद्योगिकीकरण र उद्यम प्रवर्द्धन गर्ने तथा सामुदायिक वनलाई थप स्वायत्त बनाउने जानकारी दिए ।




प्रतिक्रिया