नेपाल टेलिकमको ३३ प्रतिशत सेयर सर्वसाधारणलार्ई बिक्री गर्ने अर्थमन्त्रीको घोषणा

नेपाल टेलिकमको ३३ प्रतिशत सेयर सर्वसाधारणलार्ई बिक्री गर्ने अर्थमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ ।

संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे ।

अर्थमन्त्री वाग्लेले सरकारले टेलिकमको ६६ प्रतिशत सेयर सरकारसँग राख्ने र बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने बताए ।

आगामी पुस मसान्तभित्र उक्त घोषणा कार्यान्यवन भइसक्ने उनको भनाइ थियो ।

सर्वसाधारणलाई सेयर बिक्री गरी प्राप्त भएको रकम नेपाललाई ‘टेक हब’ बनाउने उपयोग गरिने अर्थमन्त्रीले जानकारी दिए ।