काठमाण्डु–तराई-मधेश द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन

काठमाण्डु–तराई-मधेश द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले काठमाण्डु–तराई–मधेश द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री वाग्लेले तीन वर्षभित्र राष्ट्रिय तथा रणनीतिक राजमार्गका पुल निर्माण सम्पन्न गरिने र आगामी साउनदेखि सुरुङमार्ग सञ्चालनमा ल्याइने बताएका हुन् ।

यस्तै उनले आगामी आर्थिक वर्षभित्र १ हजार किमि कालोपत्र र २ सय ७५ वटा पक्की पुल निर्माण गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।