विद्युत् राष्ट्रिय प्रसारणमा कुल जडित क्षमता ५५३५ मेगावाट पुर्‍याइने

विद्युत् राष्ट्रिय प्रसारणमा कुल जडित क्षमता ५५३५ मेगावाट पुर्‍याइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् राष्ट्रिय प्रसारणमा कुल जडित क्षमता ५५३५ मेगावाट पुर्‍याइने बताएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले राष्ट्रिय प्रसारणमा जलविद्युत्तर्फ ६७० मेगावाट र सौर्य ऊर्जातर्फ ३७० गरी १०४० मेगावाट विद्युत् थप गरिने जानकारी दिए ।