आजपनि घट्यो सुनको भाउ ,कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको भाउ ,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८८ हजारमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ४५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।