बुद्धनगरमा आत्मदाह प्रयास गरेका व्यवसायी आश्विन राउतको मृत्यु

बुद्धनगरमा आत्मदाह प्रयास गरेका व्यवसायी आश्विन राउतको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ ।

व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले राउतको मृत्यु भएको जानकारी दिए ।