प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा सरकारका समसामयिक विषय तथा मन्त्रालयगत एजेन्डामाथि छलफल भइरहेको बताइएको छ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया