आज पनि बढ्यो सुनको भाउ

आज पनि बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ८७ हजार १ सयमा कारोबार भएको सुन आज २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ४४५ रुपैयाँ पुगेको छ।