काँग्रेस दल नेता आङदेम्बे किन पुगे शीतलनिवास ?

काँग्रेस दल नेता आङदेम्बे किन पुगे शीतलनिवास ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् ।

आङदेम्बे राष्ट्रपति भेट्न सोमबार बिहान शीतलनिवास पुगेका थिए ।

दुईबीच करिब एक घण्टा कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ ।