काठमाण्डु – आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति भएको छ ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबिच भएको छलफलपछि सहमति भएको हो ।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
बुधबार दुवै पक्षबिच सहमति भएसँगै चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
यस्तो छ सहमति –






प्रतिक्रिया