काठमाण्डु– बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से २७ अंकले घटेर परिसुचक २६६१ बिन्दुमा झरेको छ ।
यस अवधिमा ५९ कम्पनीको १६ हजार कित्ता सेयर किनबेच हुँदा २५ लाख बराबरको कारोबार भएको छ ।
१६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको घटेको छ । यस्तै २ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया