काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले तराईं-मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा छलफल जारी छ । देशमा भएको पछिल्लो घटनाक्रम र समसामयिक विषयमा मधेश केन्द्रित दल र विभिन्न दलका मधेशी नेताहरूसँग संवाद गरेका छन् ।
प्रधानमन्त्रीले आजै मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूसँग छलफल गरेका थिए ।








प्रतिक्रिया