काठमाण्डु – मन्त्रिपरिषद्को बैठक बुधबार बिहान बस्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सिंहदरबारमा बिहान ११.३० बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया