फेरि ३ लाखको हाराहारीमा पुग्यो सुनको भाउ, आज ८ हजारले बढ्यो

फेरि ३ लाखको हाराहारीमा पुग्यो सुनको भाउ, आज ८ हजारले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ८ हजार रुपैयाँले बढेको हो ।

हिजो २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेर ४५७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।