एनपीएलको तेस्रो संस्करण आगामी कात्तिकमा हुने

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिकमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आगामि कात्तिकमा हुने भएको छ ।

नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने बताएका हुन् ।

एनपीएलमा प्रतिस्पर्धा गर्ने आठै टोलीले नेपाली खेलाडी अनुबन्धन गरिसकेका छन्।