फेरि ३ लाख बाट उकालाे लाग्याे सुनको भाउ

फेरि ३ लाख बाट उकालाे लाग्याे सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले बढेको हो ।

शुक्रबार २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख लाख १ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ६५ रुपैयाँले बढेर ४६४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।