काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक मङ्गलबार अपराह्न ३ बजे बस्ने जनाएको छ।
प्रधानमन्त्री शाहको आह्वानमा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको हो।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया