अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाद्वारा १ अर्बभन्दा बढी सहयोग

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाद्वारा १ अर्बभन्दा बढी सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि १ करोड डलर अर्थात एक अर्बभन्दा बढी रकम सहयोग गरेको छ।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले बाढीपीडितलाई सहयोगका लागि १ करोड डलर अमेरिकी डलर हस्तान्तरण गरेको जानकारी अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका हुन्। यसलाई उनले अभूतपूर्व सहयोग भनेका छन्।

योसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको जानकारी पनि अर्थमन्त्री वाग्लेले दिएका छन्।