सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

संयुक्त राष्ट्र संघको (मिनुस्का) मिसनमा तैनाथ सैनिक प्रहरी युनिट शा.से. ११औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी रविन श्रेष्ठको नेतृत्वमा ७१ जना नेपाली शान्ति सैनिक आज भदौ २३ गते मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।

यस्तै आजै उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिक आजै स्वदेश फर्किएका छन्।