भोलि एमाले सचिवालय र कार्यदलको बैठक, पर्सिदेखि केन्द्रीय कमिटी बस्ने

भोलि एमाले सचिवालय र कार्यदलको बैठक, पर्सिदेखि केन्द्रीय कमिटी बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टीको सचिवालय र कार्यदलको बैठक बोलाएको छ ।

कार्यदलको बैठक असोज ४ गते बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । केन्द्रीय सचिवालयको बैठक दिउँसो १:०० बजे बस्ने जनाइएको छ ।

एमालेले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए । उनका अनुसार केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते ललितपुरको भनिण्डलस्थित रामबाग महलमा बस्नेछ ।