नेपाल प्रहरीका प्राविधिक समूहका ३० जवान सहायक हवलदारमा बढुवा सिफारिस (नामसहित)

नेपाल प्रहरीका प्राविधिक समूहका ३० जवान सहायक हवलदारमा बढुवा सिफारिस (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको३ असोज २८ गतेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० बमोजिम योग्यता क्रमका आधारमा सिफारिस सूची प्रकाशित गरिएको छ।