इनमको अडियोमा जोडिएका कांग्रेसका २ नेता खड्का र श्रेष्ठ विदेश यात्रामा

इनमको अडियोमा जोडिएका कांग्रेसका २ नेता खड्का र श्रेष्ठ विदेश यात्रामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी हिरासतमा रहेका इनम सापकोटाको सार्वजनिक अडियोमा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा नाम लिएका २ नेता विदेश यात्रामा निस्किएका छन् ।

नेपालमा अडियो विवादमा चर्चा र बहस भइरहेका बेला कांग्रेस नेता तथा पूर्वमन्त्री दिपक खड्का दुबई र पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ सिंगापुर पुगेका उच्च स्रोतले जनाएको छ ।

सभापति गगन कुमार थापाको समेत नाम लिइएको अडियोमा नेताद्वयको समेत नाम रहेको थियो ।