चुनावमा जाने निर्णय गर्दै सिके राउतको नेतृत्वमा ’जनमत पार्टी’ गठन

चुनावमा जाने निर्णय गर्दै सिके राउतको नेतृत्वमा ’जनमत पार्टी’ गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मूलधारको राजनीतिमा आउने गरी सरकारसँग ११ बुंदे सम्झौता गरेका सीके राउतले आफ्नो दलको नाम जनमत पार्टी राखेका छन् ।

सिरहाको लाहनमा दुई दिनयता जारी केन्द्रीय परिषद्को बैठले नयाँ पार्टी गठनको निर्णय गरेको हो। बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति पनि गठन गरेको सिके राउतको फेसबुक पेजमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा महत्त्वपूर्ण निर्णयसमेत गरिएको जनाइएको छ। तराई मधेशलाई नेपालबाट पृथक गर्ने सन्देश दिने गरी यसअघिको ‘स्वतन्त्र मधेश गठबन्धन’ नाम परिवर्तन गरी नयाँ नाम राखिएको हो।
यस्ता छन् निर्णयहरु