चिउरेभीरमा टिपर दुर्घटना, चालकको मृत्यु

चिउरेभीरमा टिपर दुर्घटना, चालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – गोरखाकाे  चिउरेभीरमा टिपर दुर्घटना भएको छ ।  सिरानचोक गाउँपालिका‍‍-७ श्रीनाथकोट चिउरेभीरमा शनिबार राति भएको दुर्घटनामा चालक भालुस्वाँराका २० बर्षिय सुमन खड्काको मृत्यु भएको हो ।

बा ५ ख १९८२ नम्बरको टिपर सडकबाट दरौंदी नदीमा खसेको थियो । टिपरका सहचालक बेपत्ता छन् । उनको खोजी भइरहेका प्रहरीले जनाउको छ । टिपर दुर्घटनामा परेर स्थानीय जनक गुरुङ घाइते पनि घाइते छन् । उनलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।