काठमाडौं – काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा बम भेटिएको छ । बम भेटिएको स्थानमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
आफ्ना नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै सोमबार बन्द आव्हान गरेको विप्लव समूहले विभिन्न ठाउँमा बस तथा ट्रकमा आगजनी र बम बिस्फोट गराएका छन् ।
विप्लवका कार्यकर्ताले विभिन्न ठाउँमा बम लगायतका शंकास्पद वस्तु पनि राखेका छन् ।




प्रतिक्रिया