काठमाडौं – सरकारले स्कुले छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने भएको हो ।
आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।




प्रतिक्रिया