काठमाडौं – आर्थिक वर्ष २०७६–७७ का लागि सरकारले देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ३ हजार रुपैयाँ यातायात भत्ता दिने भएको छ ।
सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमा यो व्यवस्था गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया