बूढीगण्डकी आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट विनियोजन

बूढीगण्डकी आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको बजेट विनियोजन गर्ने क्रममा राष्ट्रिय गौरवको आयोजनामध्ये बूढीगण्डकी आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

अर्थमन्त्री खतिवडाले आगामी वर्ष९२०७६-७७ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।