एजेन्सी– चीनको डालियानकी २५ वर्षकी शिक्षिका जू डोङजियाङलाई हेर्नका लागि तँछाडमछाड हुन्छ । डेली मेलका अनुसार यी शिक्षिका यतिसम्म चर्चित छिन् कि उनलाई चिनियाँ सामाजिक संजालमा ‘जीम गडेस’ भन्ने गरिन्छ । उनी आफ्ना फोटोहरुको कारणले यतिसम्म चर्चित भएकी हुन् । जू पेशाले शिक्षिका र पार्टटाइम मोडल हुन् । उनी आफ्नो फिटनेसप्रति निकै सजग छिन् । नी दिनमा ३ देखि ४ घण्टा आफ्नो घरको जिममा मेहनत गर्छिन् र साइक्लिङ गर्छिन् । उनै जूका केही तस्बिरः













प्रतिक्रिया