टिसिएलको बडा अफर थाइल्याण्डको सफर

टिसिएलको बडा अफर थाइल्याण्डको सफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको टप २ टि.भि.ब्राण्ड टिसिएलले यस चाडपर्व २०७६लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ ।

“बडा अफर थाइल्याण्डको सफर”नामदिइएको यो योजनामा टि.सि.एल. ब्राण्डका उत्पादनहरुजस्तै एल. इ. डि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमानगद छुटका साथ भाग्यशालीग्राहकमहानुभावहरुले लक्की ड्र मार्फत थाइल्याण्डप्याकेज जित्ने सुर्वण अवसर प्राप्तगर्नुहुनेछ ।

यो ग्राहक योजना नेपाल भर भाद्र १९, २०७६ देखि सिमित अवधिको लागि मात्र लागुहुनेछ । यो योजनानेपालअधिराज्यभरमा रहेको टि.सि.एल. आउट्लेटहरुमा उपलव्ध छ ।

यस चाडपर्वलाई अझभव्य रुपमा मनाउनको लागि टिसिएलले यो योजना बजारमा ल्याएको छ ।हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुलाई हार्दिक कृतज्ञता व्यक्तगर्दछौं र यो दशैं–तिहारको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्तगर्दर्छौ” ।